थप एक सय ८१ जनामा कोरोना संक्रमण
सोमबार, पुस ५, २०७८
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
सोमबार, पुस ५, २०७८
बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
सोमबार, पुस ५, २०७८
तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
उद्यमशीलता आजको आवश्यकता
सोमबार, पुस ५, २०७८
हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या...
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्यो : अधिकारी
आइतबार, पुस ४, २०७८
नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
गुट अन्त्य गर्ने अवसर
आइतबार, पुस ४, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नयाँ अनुहार सहितको टिम आएको छ । नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि अन्य पदाधकिारीहरुमा भने युवा पुस्ता आएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गर्न नसक्दा पछाडी धकेलिएको छ ...
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै
आइतबार, पुस ४, २०७८
आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
आइतबार, पुस ४, २०७८
तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
बालबालिकालाई कोरोना खोप लगाइँदै
आइतबार, पुस ४, २०७८
आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
आइतबार, पुस ४, २०७८
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार
आइतबार, पुस ४, २०७८
यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा...


