Shittalpati
विद्यालय खुले पनि सुरक्षा अपनाऔं
विद्यालय खुले पनि सुरक्षा अपनाऔं पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् ।
पाल्पामा मंगलबार थप ८ जना संक्रमणमुक्त, ८ जनामा संक्रमण
पाल्पामा मंगलबार थप ८ जना संक्रमणमुक्त, ८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २ जना महिला र ६ जना पुरुषले संक्रमणमुक्त भएका हुन् ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न...
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले सोमबार प्रकाशित गरेको नियमित बुलेटीनमा उल्लेख भए अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयाका...
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले गुल्मी सहित चार जिल्लामा थप सेवा विस्तार गरेको छ । उसले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका–३, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–५ देउराली, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ स्थित बाङकामा शाखारहित...
मानव भित्रको विचित्रता
मानव भित्रको विचित्रता नेपालमा अधिकांश मानिसहरुले बजारबाट एक किलो. आलु, १ किलो चिनी, १ किलो घ्यू, दूग्ध, दही, तरकारी, प्याज, फलफुल किनेर घर लैजान पायो भने यो जति गर्भ अरु केही मान्दैनन् । तर यि सबै वस्तु आफै घरमा उत्पादन गर्न सकिने भएपनि मानिसले यता ध्यान दिदैनन् । बजारमा बेच्न राखिएका चामल लगाएत...
बालश्रम नियन्त्रणमा चुनौती
बालश्रम नियन्त्रणमा चुनौती नेपालमा बालश्रम नियन्त्रणका लागि जतिसुकै प्रयास गरिएको भनिएपनि बालश्रम नियन्त्रण अझै पनि चुनौतीका रुपमा रहँदै आएको छ । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १५ जना महिला र १२ जना पुरुषले कोरोना जितेका हुन् ।
Weather Update