Shittalpati
यामाहा एमटी–१५ बीएस ६ को उत्पादन कार्य अन्तिम चरणमा
यामाहा एमटी–१५ बीएस ६ को उत्पादन कार्य अन्तिम चरणमा यामाहा नेपालले यामाहा एमटी–१५ बीएस ६ मोटरसाइकलको उत्पादन अन्तिम चरणमा पुर्‍याएको छ । उसले एमटी–१५ बीएस ६ मोटरसाइकलको सम्पूर्ण काम सकेर डेलिभरीको अन्तिम चरणमा रहेको जनाएको छ । एमटी–१५ बीएस ६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्न सक्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...
चुनावको आशंका कायमै
चुनावको आशंका कायमै निर्वाचन दिनदिनै नजिकिँदै छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ५ दिन मात्र बाँकी छ । तर निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमा अझै आशंका र भ्रम जनमानसमा बाँकी नै छन् । गठबन्धन गरेर चुनावी मैदानमा जाने निर्णय गरेका राजनीतिक दहरुले अझै पनि उम्मेदवारीको टुङ्गो लगाउन सकिरहेका छैनन् ।
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएको हो । पँचास शैयाको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।
आज गुल्मी महोत्सवमा इन्द्रेणीका कलाकारहरुको प्रस्तुति रहने
आज गुल्मी महोत्सवमा इन्द्रेणीका कलाकारहरुको प्रस्तुति रहने गुल्मीमा सञ्चालित महोत्सवको अन्तिम दिन (आज) इन्दे्रणीका कलाकारहरुको प्रस्तुति रहने छ । माहेत्सवमा दर्शकहरुको माग अनुसार इन्द्रेणीका कलाकारहरुले मंगलबार प्रस्तुति देखाउन लागेका हुन् । उनीहरु महोत्सवका लागि तम्घास आइ पुगेका छन् ।
नव गायक बस्यालको देशभक्ति गीत विमोचन
नव गायक बस्यालको देशभक्ति गीत विमोचन पाल्पाली नव गायक सुशिल बस्यालको देशभक्ति गीत विमोचन गरिएको छ । देशप्रति समर्पित गीतको सोमबार एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा विमोचन गरिएको हो ।
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्ने भन्दै त्यसको महत्व र आवश्यकता प्रति आम नागरिक सचेत हुनुपर्नेमा...
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।
गठबन्धन अलमलमा
गठबन्धन अलमलमा स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ६ दिन मात्र बाँकी छ । सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाए पनि अहिलेसम्म अलमलमै छ ।
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए...
Weather Update