आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
शनिबार, असोज २५, २०८२
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
शुक्रबार, असोज २४, २०८२
यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।
सामाजिक उत्तरदायित्व र हाम्रा युवा
बुधबार, असोज २२, २०८२
आजको समयमा समाजलाई सकारात्मक दिशामा अघि बढाउन युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवा वर्गमा पर्छ, जसले राष्ट्रको भविष्य निर्धारण गर्ने क्षमता राख्छ ।
समस्याको समाधान खोजौं
बुधबार, असोज २२, २०८२
नियमित रुपमा अहिले मुलुकका विभिन्न शहरहरुमा असामाजिक क्रियाकलापहरु बढी नै रहेका छन् । यस्तै समस्याहरु बीच मुलुक आफैमा अत्यान्त्यै विरामी जस्तै भएको पाईन्छ ।
छिमली र पट्टा नाचमा झुमे दर्शक
बुधबार, असोज २२, २०८२
एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।
विपद् न्यूनिकरणका लागि सामूहिक प्रयास
बुधबार, असोज २२, २०८२
नेपालीहरुको महान पर्व वडादशैको शुभारम्भ सँंगै समापन हुने बेला सम्म पनि एक साता देखि देशका बिभिन्न स्थानमा परेको बर्षाका कारण अत्यान्तै ठुलो धनजनको क्षति भएको छ । निरन्तर झरीका कारण आकाश रित्तिएला जस्तो वर्षासँगै पहाडहरु खल्किएका छन् ।
तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
बुधबार, असोज २२, २०८२
कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर छ घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ ।
देशका अधिकांश भागमा आंशिक बदली
मंगलबार, असोज २१, २०८२
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२ र८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ ।


