Shittalpati
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् ।
नागरिक उड्डयन दिवसको सन्दर्भ
नागरिक उड्डयन दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित...
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई दश हजार अनुदान दिने निर्णय गरेको हो ।
रामपुरमा माटो परीक्षण गरियो
रामपुरमा माटो परीक्षण गरियो जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र  पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा 
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा  प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो नेपाल । यो भूमि सुन्दर मात्र होइन सुन फल्ने माटो  भएको ठाउँ पनि हो । पौरखी, मेहनती र अनुशासित लाखोँ युवा जनशक्ति छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि पनि भित्रिरहेको छ ।
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश निर्वाचन लोकतन्त्रको लागि सुन्दर अभ्यास हो । निर्वाचनका माध्यमबाट नै जनमतको परीक्षण हुने गर्दछ । जनताले कुन राजनीतिक दललाई शासन सत्तामा जाने अनुमति दिने भन्ने निर्णय पनि निर्वाचनबाटै हुने गर्दछ ।
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।
Weather Update