Shittalpati
झ्याप्लेखोला पहिलो :  अहिलेसम्म २५ शव निकालियो  (अपडेट)
झ्याप्लेखोला पहिलो : अहिलेसम्म २५ शव निकालियो  (अपडेट) धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
सुनको मूल्य तोलामा छ सयले घट्यो स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय...
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...
त्याग
त्याग खै के वित्यो ,वित्दै थियो, वित्ने थियो ।  रित्तो गोजिमा पनि बालापन खुशीले जित्ने थियो । 
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
आज विश्व मुटु दिवस मनाइँदै आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ ।
मुटुरोगबारे सावधानी अपनाऔं
मुटुरोगबारे सावधानी अपनाऔं प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिखको दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ...
वरिष्ठ पत्रकार कार्कीको निधन
वरिष्ठ पत्रकार कार्कीको निधन वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।
गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध  पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।
Weather Update