Shittalpati
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित जिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । 
के गतिशिल पाल्पा बनाउन सकिदैन र ?
के गतिशिल पाल्पा बनाउन सकिदैन र ? पाल्पाको पहिचान प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा रहेको इतिहास छ । पाल्पालाई जब राज्यको रुपमा हेरिन्छ एक प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ । 
उद्धार र राहतमा ध्यान देऊ
उद्धार र राहतमा ध्यान देऊ विहिबारदेखि परेको अविरल वर्षासँगै निम्तिएको विपद्का कारण देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट आइतबार विहानसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् ।
तुलसीपुरस्थित गौरीगाउँ ताल  ओझेलमा
तुलसीपुरस्थित गौरीगाउँ ताल  ओझेलमा तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
चोर्दा चोर्दै रंगेहात पक्राउ 
चोर्दा चोर्दै रंगेहात पक्राउ  कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता
बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । 
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
पहिरोका कारण अगाहाखोला बजार जोखिममा
पहिरोका कारण अगाहाखोला बजार जोखिममा जिल्लाको रम्भा गाउँपालिका– ३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो ।
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ ।
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ
Weather Update