नवजनचेतना राष्ट्रिय दैनिक २०७७ भदौ २८ गते आइतबार
आइतबार, भदौ २८, २०७७
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने
शनिबार, भदौ २७, २०७७
जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
पाल्पामा थप ६ जनामा कोरोना पुष्टि
शनिबार, भदौ २७, २०७७
जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । शनिवार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै
शनिबार, भदौ २७, २०७७
नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता
शनिबार, भदौ २७, २०७७
बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन
शनिबार, भदौ २७, २०७७
जिल्लाको माथागढी गाँउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको छ । समुदायस्तरका ८ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो ।
बीपीको सपना : कविता
शनिबार, भदौ २७, २०७७
सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर
बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
शनिबार, भदौ २७, २०७७
जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २७, २०७७
‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’
शनिबार, भदौ २७, २०७७
गजल संरचनाको ज्ञानविना गजल लेख्न सकिदैँन । गजलमा दुई पंक्तिहरु मिलेर बनेको एक संयुक्त रुपलाई शेर भनिन्छ । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । प्रस्तुत गजलमा शुरुका दुई युग्म पंक्तिनै गजलको पहिलो शेर हो । गजलको पहिलो पंक्तिलाई मतला...
रोजगारी गुमाएकालाई व्यवस्थापन गर
शनिबार, भदौ २७, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका अधिकांश युवाहरुले रोजगारी गुमाएका छन् । कोरोनाका कारण उद्योग, व्यवसायीहरु ठप्प छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । रोजगारका लागि विदेश गएका युवाहरुसमेत काम नभएर गाउँ फर्किएका छन् ।
तानसेन आइपुग्यो युरिया मल
शुक्रबार, भदौ २६, २०७७
धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।


