Shittalpati
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै  आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् ।
नागपञ्चमीको वास्तविकता
नागपञ्चमीको वास्तविकता आज नाग पञ्चमी पर्व मनाइँदै छ । सर्प जातिका विशेष रूपले नाम चलेका अष्टनागलाई देवताको रूप मानेर परम्परा अनुसार पूजा आराधना गरी मनाउने गरिन्छ ।
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
सर्पको टोकाइबाट एककोे मृत्यु
सर्पको टोकाइबाट एककोे मृत्यु साउनः दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना ९२०८१–२०८६० आज सार्वजनिक गरेको छ ।
श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ
श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको सहारा बन्दै आएको छ । संघमा आवद्ध श्रमिक हुन वा निर्माणकर्मीलाई परेको दुःख, पीडामा संघ सहारा बन्दै आएको हो ।
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
लोकतन्त्रमा मौलाएको तानशाह शैलीको अन्त्य कहिले ?
लोकतन्त्रमा मौलाएको तानशाह शैलीको अन्त्य कहिले ? प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको भजन गाउँदै व्यवहार र कार्यशैली भने तानशाह शैली देखाउने प्रवृत्ति आज भोली नेपालका राजनीतिक दलका नेतृत्व वर्गमा मौलाउदै गएको विषय बनेको देखिन्छ । मौलाउँदै गरेको यस प्रवृत्तिको अन्त्य हुने सम्भावनाको खोजी कहि कतैबाट गरेको पनि देखिदैन् ।
हेपाटाइटिस दिवस र यसको सार्थकता
हेपाटाइटिस दिवस र यसको सार्थकता हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
Weather Update