Shittalpati
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
ग्राहक कुर्दै व्यापारी
ग्राहक कुर्दै व्यापारी तानसेनको शित्तलपाटीस्थित सडक पेटीमा ग्राहक कुर्दै व्यापारी ।
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ मेगा बैंक नेपाल लिमिटेडले भर्चुअल सहायता सेवा प्रारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा शुभारम्भ गरेको हो ।
आन्तरिक पर्यटनको विकासमा जुटौं
आन्तरिक पर्यटनको विकासमा जुटौं विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् ।
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो ।
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्यादेखि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज नेपालमा आइतबार २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय जना डिस्चार्ज भएका हुन् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए जिल्लाको गुल्मीदरवार गाउँपालिका–१ बरेवाखोलामा ४५ वर्षीय एक पुरुष मृत भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर विक आइतबार मृत भेटिएका हुन् ।
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३ सय १९ को निधन भएको छ ।
Weather Update