Shittalpati
सिद्धार्थ राजमार्ग रातिमा बन्द, दिउँसोमा खुला
सिद्धार्थ राजमार्ग रातिमा बन्द, दिउँसोमा खुला सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्डमा दिउँसोमा हुँदै आएको बन्द खुला गरिएको छ भने रातीमा गरिएको बन्द यथावत् राखिएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिदै आइएकोमा शुक्रबारदेखि भने रातीमा मात्र हुने भएको हो...
गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु
गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित)
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित) पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारामा भएको बस दुर्घटना परी मृत्यु हुनेको शव पहिचान भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट)
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट) पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको हो ।
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १० यात्रु घाइते
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १० यात्रु घाइते पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज विहान दुर्घटना भएको हो ।
पाल्पामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
पाल्पामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्युु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिदां स्कुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने घाइते भएका...
चैत २१ गतेदेखि सिद्धार्थ राजमार्ग फेरि बन्द हुने
चैत २१ गतेदेखि सिद्धार्थ राजमार्ग फेरि बन्द हुने सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्ड फेरि बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते मंगलबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।
बुटवलमा सडकको विजोग : विस्थापित हुँदै व्यवसायी
बुटवलमा सडकको विजोग : विस्थापित हुँदै व्यवसायी बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द...
ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा
ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा ट्राफिक नियम उलङघन गर्ने र मापदण्ड पुरा नगर्ने गाडी चालकहरु धमाधम कारवाहीमा परेका छन् । चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ ।
तानसेनको शितलपाटीमा जिप दुर्घटना
तानसेनको शितलपाटीमा जिप दुर्घटना जिल्लाको सदरमुुकाम तानसेनस्थित शितपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु जिल्लाको तानसेनमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ भूषालडाँडास्थित सडक किनारमा बोल्न नसक्ने अवस्थामा फेला परेको करिब ५५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
Weather Update