ट्याक्टरले किच्दा सहचालकको मृत्यु
बिहीबार, पुस २१, २०७९

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा
मंगलबार, पुस १९, २०७९
नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
सोमबार, पुस ११, २०७९
जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...

पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
शनिबार, मंसिर २४, २०७९
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार साँझा कार र मोटरसाइकल ठोक्किएका थिए ।

तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द
बिहीबार, मंसिर २२, २०७९
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।

टिपर दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, मंसिर २०, २०७९
नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
शनिबार, मंसिर १७, २०७९
धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
बुधबार, मंसिर १४, २०७९
जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते
बुधबार, मंसिर ७, २०७९
ल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।

बैतडी जिप दुर्घटना, चार प्रहरीको मृत्यु
सोमबार, मंसिर ५, २०७९
बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनाम परी चार जना प्रहरीको मृत्युभएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो...

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, कात्तिक २२, २०७९
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु
शुक्रबार, कात्तिक १८, २०७९
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
.jpg)
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, कात्तिक १३, २०७९
गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।