नेप्से बढ्यो, कारोबार रकम घट्यो
बुधबार, वैशाख २६, २०८१
सुन तोलामा दुई सयले बढ्यो
मंगलबार, वैशाख २५, २०८१
सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा दुई सयले वृद्धि भएको हो ।
नेप्से परिसूचक ओरालो यात्रामा
आइतबार, वैशाख २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ ।
दुनाटपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बुधबार, वैशाख १९, २०८१
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् ।हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो ।
‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक
मंगलबार, वैशाख १८, २०८१
ग्लोबल आईएमई बैंकले “ग्लोबल ग्रिन आवास कर्जा” योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
सोमबार, वैशाख १७, २०८१
चनेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् ।
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग
आइतबार, वैशाख १६, २०८१
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन नेकपा एमाले तानसेन नगर कमिटीले उपभोक्ता समिति समक्ष माग गरेको छ । उसले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्तालाई खानेपानी महशुलमा हाल चलिरहेको मुल्यमा ५० प्रतिशत रकम छुट दिन माग गरेको हो ।
निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
शनिबार, वैशाख १५, २०८१
पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।
फेरि उकालो लाग्यो सुनको भाउ
शुक्रबार, वैशाख १४, २०८१
सुनको मूल्य फेरि उकालो लागेको छ । केही दिन सुनको मूल्यमा गिरावट आए पनि अहिले पुनः उकालो लागेको हो । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
शुक्रबार, वैशाख ७, २०८१
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला...
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण निर्माण हुँदै
बुधबार, वैशाख ५, २०८१
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर
बुधबार, वैशाख ५, २०८१
नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर रहेको हो ।


