नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार
सोमबार, साउन २१, २०८१
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक
शुक्रबार, साउन १८, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
बढ्यो नेप्से
बुधबार, साउन १६, २०८१
शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
नेप्से दोहोरो अंकले बढ्यो
मंगलबार, साउन १५, २०८१
साताको सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार २० अंकले करेक्सन आएको बजारमा मंगलबार ३५ दशमलव ५५ अंकले बढेर परिसूचक २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको हो ।
नेप्से घट्यो, कारोबार रकम बढ्यो
सोमबार, साउन १४, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको दोस्रो दिन घटेको छ । अघिल्लो दिन आइतबार ११३ अंकले बढेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेर बन्द भएको हो ।
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो
आइतबार, साउन १३, २०८१
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजारले सुनको मूल्य बढेको हो ।
६५ अर्ब २२ करोडको चिनीया सामान आयात
आइतबार, साउन १३, २०८१
,नेपालमा निर्यात भन्दा आयात बढी हुने गरेको छ । खाद्यान्नदेखि तत्ता कपडासम्मका सामान आयात हुने गरेको छ ।
बैंकदर घटाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण
शनिबार, साउन १२, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकदर र निक्षेप संकलनदर घटनाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराईने भएको छ ।
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने
शुक्रबार, साउन ११, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।
मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
शुक्रबार, साउन ११, २०८१
सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ ।
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
बिहीबार, साउन १०, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
बुधबार, साउन ९, २०८१
यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
सुनको मूल्य एक हजार तीन सयले घट्यो
आइतबार, साउन ६, २०८१
सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।


