पाल्पा महोत्सव हुँदै, तयारी तीव्र
आइतबार, मंसिर ३०, २०८१
सुनचाँदीको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
कुमारी बैंकको अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
शुक्रबार, मंसिर २८, २०८१
कुमारी बैड्ढ लिमिटेडले आफ्नो एटिएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरू स्वीकार गर्ने भएको छ ।
तोलामा दुई हजारले बढ्यो सुन
बुधबार, मंसिर २६, २०८१
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
मंगलबार, मंसिर २५, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
शनिबार, मंसिर २२, २०८१
पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ ।
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
शनिबार, मंसिर २२, २०८१
गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई दश हजार अनुदान दिने निर्णय गरेको हो ।
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल
बिहीबार, मंसिर २०, २०८१
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।
सुनको भाउ बढ्यो : तोलाको १ हजार
मंगलबार, मंसिर १८, २०८१
स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्से दोहोरो अङ्कले बढ्यो
सोमबार, मंसिर १७, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से सोमबार १९ दशमलव ९७ अंकले बढेको हो ।
सुनको भाउ तोलामा एक हजार दुई सयले घट्यो
सोमबार, मंसिर १७, २०८१
आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।


