Shittalpati
ग्लोबल आइएमई बैंकको सहयोग
ग्लोबल आइएमई बैंकको सहयोग ग्लोबल आइएमई बैंकले विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । उसले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ ।
निरन्तर बढेको नेप्से चारदिनपछि घट्यो
निरन्तर बढेको नेप्से चारदिनपछि घट्यो यो साता निरन्तर बढेको सेयर कारोबार मापक नेप्से परिसूचक चार दिनपछि भने घटेको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार निरन्तर उकालो लागेको नेप्से विहिबार ८ दशमलव ३० अंकले घटेको हो ।
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।
सुनको मूल्य दुई हजार छ सयले घट्यो
सुनको मूल्य दुई हजार छ सयले घट्यो सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी
ह्वात्तै घट्यो सुनको मूल्य, एकैदिन १६ हजारले कमी नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै करिब १६ हजारले घटेको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट दिइने भएको छ  । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै  बैंक र अस्पतालबिच सम्झौता भएसँगै छुट पाउने भएका हुन् ।
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
गुल्मीमा एउटै गाउँबाट चार करोडको सुन्तला निर्यात
गुल्मीमा एउटै गाउँबाट चार करोडको सुन्तला निर्यात गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिने छन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट...
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८१ मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सुरु गरिएको १३ औं कर दिवस शुक्रबार समापन गरिएको हो ।
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ ९पहिलो संशोधन २०८१० कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । 
Weather Update