प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
आइतबार, वैशाख ५, २०७८
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल
शनिबार, वैशाख ४, २०७८
पाल्पा, माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारले अस्पतालहरुलाई केवल रिफर सेन्टरमा मात्र विकास गर्न नहुने बताएका छन् ।
रामपुर–कपुरकोट सडकको काम धमाधम
शुक्रबार, वैशाख ३, २०७८
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक निर्माणको काम धामाधम भइरहेको छ । प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखी कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी रामपुर–कपुरकोट सडक निर्माणको कामलाई धमाधम अगाडि बढाएको हो । सडक निर्माणको कामलाई चुस्त दुस्त बनाउन भौतिक पूर्वाधार विकास...
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित
बिहीबार, वैशाख २, २०७८
गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा
सोमबार, चैत ३०, २०७७
गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
शनिबार, चैत २८, २०७७
जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
शनिबार, चैत २८, २०७७
जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या
शुक्रबार, चैत २७, २०७७
बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
बिहीबार, चैत २६, २०७७
नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि...
पोखरादर–लामेदमार सडकको उद्घाटन
बिहीबार, चैत २६, २०७७
जिल्लाको निस्दी गाउँपालिका –४ मित्यालको पोखरादर –लामेदमार सडकको उद्घाटन गरिएको छ । सडकको एक औपचारिक कार्यक्रमका बिच पूर्व भूमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले सडकको विकास नै स्थानीय तहको विकास भएको बताएका छन् ।


