आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा
आइतबार, मंसिर ३०, २०८१
रानीमहल सहकारीले मनायो १६ औँ साधारण
शनिबार, मंसिर २९, २०८१
रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले १६ औँ वार्षिक साधारण शनिबार मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा गरेको हो ।
काँग्रेस ‘१०० दिने अभियान’ : रामपुरमा अन्तक्र्रिया
शनिबार, मंसिर २९, २०८१
नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ लाई तिव्रता दिएको छ । काँग्रेसले जिल्लाका पालिका र वडा वडामा पुुगेर छलफल, अन्तक्र्रिया गर्दै आएको छ । उसले सोही अभियान अन्तर्गत जिल्लाको रामपुरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले निर्वाचित जनप्रतिनिधि, उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तक्र्रिया गरेको हो ।
पत्रकार महासंघ पाल्पा निर्वाचन : प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
शनिबार, मंसिर २९, २०८१
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती
शनिबार, मंसिर २९, २०८१
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती एक दिन परेको छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन...
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो
शुक्रबार, मंसिर २८, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
बिहीबार, मंसिर २७, २०८१
आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात् अन्तर्राष्ट्रिय तटस्थता दिवस । विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
बुधबार, मंसिर २६, २०८१
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बुधबार, मंसिर २६, २०८१
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।


