आफै सावधान बनौं
आइतबार, भदौ ७, २०७७

निषेधाज्ञा मात्र समस्याको समाधान होइन
शनिबार, भदौ ६, २०७७
क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।

कुशे औँसीसँग गासिएको पितृ दिवस
बुधबार, भदौ ३, २०७७
आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...

महामारीबाट बचौँ
बुधबार, भदौ ३, २०७७
कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।

सरकार जनता बचाऊ
मंगलबार, भदौ २, २०७७
राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ ।

आत्मकथा : मेरी प्यारी आमा !
सोमबार, भदौ १, २०७७
आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।

चाडपर्व फेरी मानौंला
सोमबार, भदौ १, २०७७
देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।

बालबालिकाप्रति चिन्तित बनौं
आइतबार, साउन ३२, २०७७
कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् ।

रोगसँग खेलाँची नगरौं
शनिबार, साउन ३१, २०७७
विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ ।

कोरोना नियन्त्रणमा तदारुकता देखाऊ
शुक्रबार, साउन ३०, २०७७
नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ ।

युवा लक्षित नीतिको आवश्यकता
बिहीबार, साउन २९, २०७७
विश्वभरका राष्ट्रहरुले बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् । १९९९ देखि विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो ।

तानसेन र खानेपानी
बुधबार, साउन २८, २०७७
पानी नपाएर प्यासी भएका कतिपय तानसेनवासीका मागलाई पूरा गर्ने प्रतिबद्धता सहितको विज्ञप्ती मंगलबार समितिको तर्फबाट आएको छ । यसलाई सबैले आशा र भरोसाको प्रतिक मानेका छन् । धेरैले भने, अनि धेरैलाई अचम्म पनि लाग्यो कि पत्रकारले धर्ना गर्ने कि समाचार लेख्ने ? प्रश्नै प्रश्नका थुप्राहरुलाई दाज्यो भने सबै जिज्ञासाहरु अस्वभाविक...