Shittalpati
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल वाम तथा लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन् प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता नेपालमा हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । यसलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिनमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ ।
दूषित पानी र खाना प्रयोग नगरौं
दूषित पानी र खाना प्रयोग नगरौं बर्खा लागेसँगै पानी दूषित हुने गर्दछ । निरन्तर वर्षाका कारण पानीका मुहानमा फोहोर पानी मिसिन गई पानी दूषित हुने गरेको पाइन्छ । दूषित पानी र खानाका कारण विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने गर्दछ ।
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस् पाल्पासहित देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० भित्रै स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । देशका केही स्थानीय तहमा भने विवाद र पर्याप्त तयारी नगर्दा निर्धारित समयमै बजेट ल्याउन सकेका छैनन् ।
लागू पदार्थ दुव्र्यसनी रोकौं
लागू पदार्थ दुव्र्यसनी रोकौं कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
न्यायालयमै इमानको संकट
न्यायालयमै इमानको संकट कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो 
दलहरुलाई स्वतन्त्रको चुनौती
दलहरुलाई स्वतन्त्रको चुनौती अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ ।
विपद्को पूर्वतयारी गरौं
विपद्को पूर्वतयारी गरौं असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ ।
बढ्दो इन्धन मूल्यको समाधान खोज
बढ्दो इन्धन मूल्यको समाधान खोज इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
योग र योग दिवस
योग र योग दिवस मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन ।
प्रदेश बजेट कार्यान्वयन होस्
प्रदेश बजेट कार्यान्वयन होस् संघीय सरकारले बजेट ल्याएको केही दिनपछि सातै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याएका छन् । संवैधानिक प्रावधानबमोजिम प्रदेश सरकारले असार १ गतेभित्रै आ–आफ्नो बजेट ल्याइसकेका छन् । यो प्रदेश सरकारहरुको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो ।
Weather Update