Shittalpati
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता

पाल्पा, कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् । 

बेपत्ता भएकी बालिकाको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update