Shittalpati
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार ७ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा ७ जनामा संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका ५ जना, बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका १/१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update