Shittalpati
तानसेनका थप ४ जनामा कोरोना देखियो

पाल्पा, तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार १० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोराना पुष्टि भएको छ । जसमा २ जना महिला र २ जना पुुरुष रहेका छन् । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update