त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
आइतबार, वैशाख ३०, २०८१

नेपालीको औसत आयु ७१.३ वर्ष
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।

देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।

पूर्वसभामुख महरा पक्राउ
सोमबार, चैत ५, २०८०
पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
बुधबार, फागुन २३, २०८०
मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।

राजेन्द्र महतोले छोडे लोसपा
सोमबार, फागुन १४, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बुधबार, माघ २४, २०८०
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
बुधबार, माघ २४, २०८०
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।

चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’
बुधबार, माघ २४, २०८०
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे ।

दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सोमबार, माघ २२, २०८०
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।

आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै
शनिबार, माघ १३, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले १३ माघ (आज) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्ने भएका छन् । महामन्त्री थापाले शनिबार बिहानदेखि झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्न लागेका हुन् ।

प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन
शनिबार, पुस १४, २०८०
पाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ
बुधबार, मंसिर २०, २०८०
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।