Shittalpati
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
खुकुरी प्रहार गरी मजदूरको हत्या
खुकुरी प्रहार गरी मजदूरको हत्या रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ ।
बडिगाडका २७ घरमा बाढी पस्यो
बडिगाडका २७ घरमा बाढी पस्यो बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
साउन ६ गते सार्वजनिक बिदा
साउन ६ गते सार्वजनिक बिदा सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
शनिबारदेखि मनसुन सक्रिय हुने
शनिबारदेखि मनसुन सक्रिय हुने शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ ।
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।
Weather Update