Shittalpati
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।
मेडिकल कलेजमा आइसोलेशन सेण्टर
मेडिकल कलेजमा आइसोलेशन सेण्टर जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
संविधान संशोधनको आवाज कमजोर बन्दै
संविधान संशोधनको आवाज कमजोर बन्दै आजको प्रतिनिधी सभा बैठकमा पेश हुने भनेर बहुचर्चा गरिएको परिवर्तिक नेपालको नक्सालाई संविधानको अंग बनाउने काम एका एक रोकिएपछि सरकार फेरि नयाँ षड्यन्त्रमा फँसेको अनुभूति हुनु थालेको छ ।
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो तानसेन नगर सरकारले स्थानीय मिडिया सवलीकरण र सञ्चारकर्मीहरुको समस्याप्रति दिएको चासोले अहिले देशैभर चर्चा कमाएको छ । नगरसरकारले स्थानीय मिडिया मार्फत काम कारवाही र सेवा प्रवाह तथा शिक्षण विधीलाई समेत आधुनिक प्रविधिमा ढाल्दै गएपछि यो विषय देशैभर चर्चित बनेको हो ।
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक अभियान्त चकोरमान शाक्यको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस र पार्टीका विभिन्न भातृसंस्था र शुभेच्छुक संस्थाहरुले स्व.शाक्यको निवास टक्सार टोलमै पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
परीक्षण नहुँदा गाउँमा खतरा
परीक्षण नहुँदा गाउँमा खतरा भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै केही स्थानीय सरकारहरुले गाउँ–गाउँ पुर्‍याउन थालेका छन् । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट गाउँ फर्कने क्रम सुरु भएको छ ।
बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा
बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ । जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो ।
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह उद्योग वाणिज्य संघ गुल्मीले एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न संघले आग्रह गरेको हो । संघले जेठ
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बिकको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।
Weather Update