Shittalpati
शिक्षामा सूचना तथा सञ्चार प्रविधि
शिक्षामा सूचना तथा सञ्चार प्रविधि कुनै पनि नयाँ विषयवस्तुमा ज्ञान लिने वा सोही विषय बारे अरुलाई ज्ञान दिने कार्यलाई शिक्षा भन्ने गरिन्छ । मानव जीवनका लागि शिक्षाको अहम भूमिका रहन्छ । शिक्षाको विकास विना अरु क्षेत्रको विकासको कल्पना समेत गर्न सकिदैन । नेपाली भाषामा भन्ने गरिन्छ, शिक्षा मानिसको आखाँको ज्योति हो ।
गुल्मीमा संसद् विघटनको विरुद्ध काँग्रेस भातृ संगठनको विरोध
गुल्मीमा संसद् विघटनको विरुद्ध काँग्रेस भातृ संगठनको विरोध जिल्लामा नेपाली काँग्रेसका भातृ संगठनहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध जनाएका छन् । मंगलबार नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघले संसद् विघटनको विरुद्धमा असहमती जनाउदै प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव
कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव कोरोना महामारी बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव भएको छ । जिल्लाका ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिका साथै सर्जिकल समानको अभाव भएको हो ।
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग बागलुङमा रहेको स्वर्गभूमि फाउण्डेशनले स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेसनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री करुणा सेवा समाज पाल्पाले ट्राफिक प्रहरीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सेन कपितानियो स्कूलद्वारा सञ्चालित सेवा समाजले जिल्लाका ट्राफिक प्रहरीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
सीप सिकेर उद्यमी बन्दै महिला
सीप सिकेर उद्यमी बन्दै महिला घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् ।
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै  गुल्मी कालिगण्डकीका युवा
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
Weather Update