Shittalpati
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न पाल्पा अस्पतालाई तीन करोड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले विहीबार अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न उक्त बजेट स्वीकृत गरेको हो ।
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग जिल्लाको माथागढी गाउँपालिकाकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि कालीगण्डकी फाउण्डेशन नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
निषेध आदेशको उल्लंघन
निषेध आदेशको उल्लंघन
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो
तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवार देखी कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।
Weather Update