Shittalpati
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई  रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरी झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी...
समृद्ध समाज निर्माण गर्छु : सुवेदी
समृद्ध समाज निर्माण गर्छु : सुवेदी पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् ।
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउने बताएका छन् । सोमबार तानसेन नगरपालिका ५ का विभिन्न टोल र बगनासकालीमा भएको महिला भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा...
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डु, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै...
मोटरबाटो पुर्याउने आश्वासन मात्र
मोटरबाटो पुर्याउने आश्वासन मात्र गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर ७० वर्ष पुगे । उनी आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा मतदान गर्दै छन् । उनी आफैले मतदान गरेर अहिलेसम्म ६ सांसद चुनिए । तर आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको चाहना कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी...
पाल्पामा निर्वाचनको तयारी तीव्र, मतपत्र प्याकिङको काम सकियो
पाल्पामा निर्वाचनको तयारी तीव्र, मतपत्र प्याकिङको काम सकियो आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् । जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचार–प्रसारको पहिलो चरणको घरदैलोको कार्यक्रम सक्काएर दोस्रो चरणाको आमसभा, नारा...
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार सम्मान कार्यक्रम गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ललितपुरको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौंबाट आएका र पाल्पाका दर्जानौ स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय
तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकिकृत बस्ती विकास गर्ने बताएका हुन् । पछिल्लो समय...
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा तानसेनमा रहेको मणिमुकन्द बचत तथा ऋण सहकारी संस्थाले २१ औंं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् ।
Weather Update