Shittalpati
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...
माछापुच्छ्रे बैंकको खाताबाटै रकम हरायो
माछापुच्छ्रे बैंकको खाताबाटै रकम हरायो माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको छ । आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन पाल्पाका दुई स्थानका सांस्कृतिक डबली पुरा नहुँदै अलपत्र परेका छन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा निर्माण थालिएका डबलीको अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि पुरा नहुँदै अपलत्र परेका...
आज जैविक विविधता दिवस मनाइदैं
आज जैविक विविधता दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका भित्रका शिक्षित युवाहरुलाई लक्षित गरेर दुई हप्ते शिक्षक सेवा आयोग सम्बन्धी तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका ४० जना शिक्षित युवाहरुलाई पालिकाले दुई हप्ते प्रा.वि स्तरको शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको हो ।
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पाल्पाको सचिवालय बैंठक बसेको छ । पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत सचिवालयको विस्तारित बैंठक तानसेनमा भएको हो ।
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा जिल्लाको गुल्मी दरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकाले जिल्लामै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन लुम्बिनी प्रदेशका सांसद तथा पूूर्वमन्त्री वीरबहादुर रानाले पाल्पा रामपुरमा रहेका विभिन्न शैक्षिक संस्थाहरुको अवलोकन गरेका छन् । उनले यहाँका शैक्षिक संस्थाहरुको अवस्थाका बारेमा बुुझ्न अवलोकन गरेका हुन् ।
Weather Update