गणतन्त्र दिवस र यसको सार्थकता
मंगलबार, जेठ १५, २०८१

नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल
सोमबार, जेठ १४, २०८१
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले ३३ औं स्थापना दिवस पाल्पा अस्पतालमा पुुगेर मनाएको छ । युनियनले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो ।

फेरि कोरोनाप्रति सतर्क रहौं
सोमबार, जेठ १४, २०८१
केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा...

रामपुरमा गोरु हत्या गर्ने पक्राउ
शुक्रबार, जेठ ११, २०८१
जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

मुझुुङको कालिका मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
शुक्रबार, जेठ ११, २०८१
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा रहेको ऐतिहासिक धार्मिकस्थल कालिका मन्दिरमा क्यूआर कोड सञ्चालनमा ल्याइएको छ ।

बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
शुक्रबार, जेठ ११, २०८१
बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।

केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु
शुक्रबार, जेठ ११, २०८१
पछिल्लो समयमा राजनैतिक दलप्रति आमजनताको विश्वासको वातावरण पातलिदै गएको बखत एकाएक रवि लामिछाने टेलिभिजनको कार्यक्रमको प्रस्तोताबाट राजनैतिक दलको नेता बन्न पुगे ।

समुदायको पर्व ‘उभौली’
शुक्रबार, जेठ ११, २०८१
किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।

दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
बिहीबार, जेठ १०, २०८१
जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको दोस्रो रथ यात्रा निकालिएको हो ।

भन बुद्ध तिमी कहाँ छौ ?
बिहीबार, जेठ १०, २०८१
तिम्ले शान्ति गरेको देशमा ,
तिम्ले क्रान्ति गरेको देशमा ,

म भक्त देवको
मंगलबार, जेठ ८, २०८१
हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी
बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।