Shittalpati
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
वातावरण संरक्षण गरौं
वातावरण संरक्षण गरौं वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ ।
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ  
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ   विद्यार्थीहरुले पर्यटन प्रवद्र्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।
उच्च मूल्यबाट ५ सय घट्यो सुन
उच्च मूल्यबाट ५ सय घट्यो सुन उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ ।
सरकार निराशाको विन्दुमा
सरकार निराशाको विन्दुमा एमाले, माओवादीको गठजोर वर्तमान सरकारले आफुलाई दिन प्रतिदिन समस्या उत्पन्न गराईरहेको देखिन्छ । सरकारका गृहमन्त्री र अर्थमन्त्री दुवै गठवन्धन सरकारका प्रभावशाली रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनका गैर जिम्मेवार कार्यले गर्दा वर्तमान सरकार नै संकटमा पर्ने अवस्था अधिक देखिएका हुन ।
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बजेट कार्यान्वयनमा संशय
बजेट कार्यान्वयनमा संशय जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट प्रस्तुत गरे । यो रकम यसअघि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा १ खर्ब ९ अर्बले बढी हो । बजेटमाथि संसदमा छलफल सुरु भएको छ ।
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै)
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै) गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
Weather Update