Shittalpati
गणेशमान सिंहको स्मृति दिवस मनाइयो
गणेशमान सिंहको स्मृति दिवस मनाइयो २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार देशैभर नेपाली काँग्रेसले सिंहको सम्झना गर्दै स्मृति दिवस मनाएका हुन् ।
सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै छ पितृको सम्झना
सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै छ पितृको सम्झना प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्‍याउन्छौं : नेता पाण्डेय
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्‍याउन्छौं : नेता पाण्डेय नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेयले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा पु¥याउने गरी आफुहरु लागेको बताएका छन् ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु  भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ  र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण स्वास्थ्यकर्मी रुक्मागत शर्माद्वारा स्थापित ‘संगम मेडिकल छात्रवृत्ति’ तानसेनका एक विद्यार्थीलाई प्रदान गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले संघको ७० औं वार्षिक साधारण सभाको अवसरमा जनता नमूूना मावि कक्षा १० मा अध्ययन विद्यार्थी आयुुष जलारीलाई प्रदान गरेको हो ।
थाकेको मन
थाकेको मन शरीर भन्दा पहिले मन थाक्छ, केहि गर्ने आश मनले राख्छ ।
प्राथमिक उपचार सबैले जानौं
प्राथमिक उपचार सबैले जानौं प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
रानीमहल पुगे साहित्यकार
रानीमहल पुगे साहित्यकार साहित्यकारहरु पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल पुगेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग काठमाडौं र नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी हुन जिल्लादेखि केन्द्रसम्मका साहित्यकारहरु रानीमहल पुगेका हुन् ।   
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस जिल्लाको सदरमुकाम तानसेनमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ‘बालिकामा लगानी सुनिश्चित भविष्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ६० औं बालदिवस मनाइएको हो ।
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस  जिल्लाको रामपुर नगरपालिकाले राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगितासहित विद्यार्थीहरुलाई सम्मान गर्दै ६० ‍औँ राष्ट्रिय बाल दिवस मनाएको हो । उसले एसइई परीक्षा २०८० मा सहभागी भई ३.६ वा सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र...
Weather Update