Shittalpati
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा रुपन्देहीका ५ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।  यहाँका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो । साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै...
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै  निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
हाम्रो यात्रा ३० वर्षमा
हाम्रो यात्रा ३० वर्षमा हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन अर्थात् आज विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइन्दै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित  ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
Weather Update