रामपुरका कर्मचारीलाई अभिमुखीकरण
बुधबार, साउन ९, २०८१

पूर्वखोला गाउँपालिकामा बेथिति : खरिद ऐनविपरीत पत्रिकामा सूचना ननिकाली लाखौंको औषधि खरिद
मंगलबार, साउन ८, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ६१ औं प्रतिवेदनमार्फत औंल्याएको छ ।

पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड
मंगलबार, साउन ८, २०८१
साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश
सोमबार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च
सोमबार, साउन ७, २०८१
पाल्पाको तिनाउ गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।

पुष्पलालको स्मरणसँगै असल कर्म अनुकरण गरे सच्चा श्रद्धाञ्जली हुनेछ
सोमबार, साउन ७, २०८१
संयोग वा समयको माग जे भने पनि पुष्पलाल र बीपीको सिद्धान्त, सपना, सोचलाई आफ्नो पार्टीको मार्गदर्शन ठान्ने नेकपा (एमाले) र नेपाली काँग्रेस यतिबेला सत्ता सहकार्यमा एकसाथ छन् । उनीहरूले समयसापेक्ष ढंगले वर्तमान संविधान संशोधन तथा आवश्यक कानुन निर्माणमा समेत एकसाथ लाग्ने बताएका छन् । यद्यपि सत्ता सहकार्यका बेला भएको भनिएको...

बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ
आइतबार, साउन ६, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बीपीले देखाएको मार्गमा हिड्न सके काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताए ।

सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ : उपसभापति श्रेष्ठ
आइतबार, साउन ६, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस–एमालेको सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका छन् ।