नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन २० गते आइतबार
आइतबार, साउन २०, २०८१

सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल
शनिबार, साउन १९, २०८१
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ ।

उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि
शनिबार, साउन १९, २०८१
काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ ।

पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व
शुक्रबार, साउन १८, २०८१
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
-1721213853.jpg)
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक
शुक्रबार, साउन १८, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो, कुन मन्त्रीले के पाए ?
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीका रूपमा रहेका आठ मन्त्रीहरुको शपथ लिएको ९ दिनपछि शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप
शुक्रबार, साउन १८, २०८१
जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।

आज घण्टाकर्ण पर्व मनाइँदै
शुक्रबार, साउन १८, २०८१
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई पाल्पा र काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।

खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्याइँदै
बिहीबार, साउन १७, २०८१
पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलस्थित बराङ्दी खोलामा स्टेचरमा राखेर विरामी तार्दै स्थानीय ।

प्रदेश प्रमुखले लिए शपथ
बिहीबार, साउन १७, २०८१
तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।