Shittalpati
जिप दुर्घटनामा ४ घाइते
जिप दुर्घटनामा ४ घाइते जिल्लाको रामपुरमा भएको जिप दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । सोमबार साझाँ रामपुर नगरपालिका–२, स्थित कालीगण्डकी करिडोर सडक खण्डमा रामपुरबाट नवलपरासीको डेढगाउँतर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप दुर्घटना भएको हो ।
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दी स्थित कालीगण्डकी नदीको किनारमा बगनासकाली –६ का ७१ वर्षीय खड्क बहादुर दर्जी मृत फेला परेका हुन् ।
रिब्दीकोटमा छोटा हात्ती गाडी दुर्घटना
रिब्दीकोटमा छोटा हात्ती गाडी दुर्घटना जिल्लाको रिब्दीकोट–४ सिलाङ्थोकमा छोटा हात्ती गाडी दुर्घटना भएको छ । आइतबार बिहान तानसेनबाट गुल्मीतर्फ जाँदै गरेको लु १ च ५८४८ नम्बरको तरकारी बोक्ने गाडी दुर्घटना भएको हो ।
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा  डुवेर मृत्यु
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु जिलाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन गुल्मी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो ।
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द तानसेन–तम्घास सडक खण्ड १२ दिनसम्मका लागि रातिमा बन्द भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु
तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु जिल्लाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्वरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालक माथागढी गाउँपालिका...
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार सैनामैना –७ देउपारकी २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा मोटरसाईकल दुर्घटना भएको छ । रम्भाको दमाइटोलबाट पन्टारतर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।
Weather Update