सुष्मालाई बक्सिङमा रजत पदक
हाइवे-विशेष
घरबाट हिँडेकी महिलाको शव भीरमा

गुल्मी, घरबाट निस्किएकी एक महिलाको शव भीरमा भेटिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा ३४ वर्षीया बिन्दु थापाको मृत अवस्थामा शव भेटिएको हो । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भीरमा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा बीरबास माइती घरमा बस्दै आएकी थिईन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतवार, चैत्र २, २०७६, ०३:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!