Shittalpati
पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकाका २ का बेपत्ता एक पुरुषको जंगलमा शव भेटिएको छ । १० दिनदेखि बेपत्ता भएका ४५ वर्षीय केयर सिँह दर्लामीको घर नजिकैको जंगलमा शव भेटिएको हो ।

कात्तिक १९ गतेदेखी बेपत्ता भएका उनको शुक्रबार विहान मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update