Shittalpati
रामपुरमा लकडाउन उल्लङ्घन गर्ने सवारी साधन नियन्त्रणमा

नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रामपुरको परिसरमा राखिएका मोटरसाईकल तथा स्कुटर । कार्यालयले रामपुर क्षेत्रबाट जेठ १ देखि ३ गतेसम्ममा लकडाउनको उल्लंघन गरी सञ्चालन गरेका ६० भन्दा बढी मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिएको छ ।
तस्वीर:इमान सिं राना/ नवजनचेतना दैनिक

 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update