तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा
मंगलबार, फागुन २०, २०८१
रोटरीले हस्तान्तरण गर्यो मिसन अस्पताललाई ‘फोहोर पानी उपचार परियोजना’
आइतबार, फागुन १८, २०८१
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले युनाईटेड मिसन अस्पताललाई ‘फोहोर पानी उपचार युएमएच परियोजना’ हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ भुटानको ग्लोवल ग्राउन्ड फन्ट अन्तर्गत क्लवले निर्माण गरेको परियोजना एक औपचारिक कार्यक्रमकाबिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा
शनिबार, फागुन १७, २०८१
नेपाल औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सभा भएको हो ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, फागुन १३, २०८१
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो
शनिबार, फागुन १०, २०८१
लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याड्ढअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेर पहिलो बनेको हो ।
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
बिहीबार, फागुन ८, २०८१
जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।
पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
सोमबार, फागुन ५, २०८१
गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।
पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप
सोमबार, माघ २८, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकामा पहिलो दिन ३ सय भन्दा बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाएका छन् ।
६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर
शुक्रबार, माघ २५, २०८१
एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
मंगलबार, माघ २२, २०८१
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
‘एचपिभी खोप अभियान सफल बनाउन सबै लागौं’
बिहीबार, माघ १७, २०८१
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पाठेघरको मुखको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने Þयुमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियानमा सफल बनाउन...


