Shittalpati
तानसेन नगरपालिकाको सेवा स्थगित
तानसेन नगरपालिकाको सेवा स्थगित तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
पाल्पामा सिटामोल :  ठूला अस्पतालमा छ, सानामा अभाव
पाल्पामा सिटामोल : ठूला अस्पतालमा छ, सानामा अभाव देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ ।
गुल्मीमा सिटामोलको अभाव छैन
गुल्मीमा सिटामोलको अभाव छैन गुल्मीमा सिटामोलको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा नीजि औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सिटामोल लगायतका औषधीको अभाव नभएको पाइएको हो ।
पाल्पामा बुधबार १ सय १० जनामा संक्रमण पुष्टि
पाल्पामा बुधबार १ सय १० जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् ।
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा शनिबार ६४ संक्रमित थपिए
पाल्पामा शनिबार ६४ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update