Shittalpati
सहयोग जुटाएरै गाँउमा बौद्ध प्रतिक्षालय
सहयोग जुटाएरै गाँउमा बौद्ध प्रतिक्षालय बागलुङको गलकोट नगरपालिका– ८ विरकोटमा आर्थिक सहयोग जुटाएरै बौद्ध प्रतिक्षालयको निर्माण गरिएको छ ।
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो ,बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
१५ कम्पनी कालोसूचीमा
१५ कम्पनी कालोसूचीमा सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले नवौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
जैविक विविधता र संरक्षण
जैविक विविधता र संरक्षण
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संक्रया पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ! गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ ।
रामकुमारी झाँक्री पक्राउ
रामकुमारी झाँक्री पक्राउ काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो बडिगाड गाउँपालिका ४ जलजला केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । बागलुङ्गको अत्यन्त दुर्गम गाउँको रुपमा रहेको जलजलामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा पुर्‍याएको हो ।
Weather Update