चन्द्र भण्डारी र गगन थापाको पहलमा स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री
आइतबार, जेठ ३०, २०७८
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
आइतबार, जेठ ३०, २०७८
ल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर...
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
शनिबार, जेठ २९, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई
शनिबार, जेठ २९, २०७८
नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पा पठाइएको स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । नेपाली काँग्रेस पाल्पाको आग्रह, सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो । उक्त सामग्री शनिबार नेपाली काँग्रेसको समन्वयमा पाल्पा अस्पताल, बगनासकाली गाउँपालिका,...
गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई
शुक्रबार, जेठ २८, २०७८
नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा गुल्मी पठाइएको स्वास्थ्य सुरक्षा समाग्री गुल्मी अस्पताललाई दिइएको छ । सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो ।
एकीकृत ग्रामीण विकासले गर्यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
शुक्रबार, जेठ २८, २०७८
एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण
शुक्रबार, जेठ २८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन
शुक्रबार, जेठ २८, २०७८
गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण
बिहीबार, जेठ २७, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ३२जना संक्रमितले कोरोना जितेका हुन् ।
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री
बिहीबार, जेठ २७, २०७८
तानसेन नगरपालिकाले युनाईटेड मिसन अस्पताल तानसेनलाई १६ लाख १४ हजार बराबरको कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगर सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु
बुधबार, जेठ २६, २०७८
भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण
बुधबार, जेठ २६, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी
बुधबार, जेठ २६, २०७८
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सारथी बनेको छ । महामारीको पहिलो चरणदेखि नै सक्रिय हँुदै आएको प्रतिष्ठान विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी कोरोना नियन्त्रणमा सारथी बनेको हो ।


