Shittalpati
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताए ।
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो ।
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।
पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण
पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १सय २७ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७१ महिला र ५६ जना पुरुषले कोरोना जितेका हुन् ।
Weather Update