गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
शुक्रबार, वैशाख १०, २०७८
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
बिहीबार, वैशाख ९, २०७८
माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
बिहीबार, वैशाख ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
पाल्पामा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, वैशाख ८, २०७८
जिल्लामा एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ११ जना सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
बुधबार, वैशाख ८, २०७८
पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया
बुधबार, वैशाख ८, २०७८
गुल्मी जिल्लामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्वको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भएको जिल्ला प्रतिनिधि टोपलाल अर्याल जानकारी दिए ।
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु
बुधबार, वैशाख ८, २०७८
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
बुधबार, वैशाख ८, २०७८
कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सजग भएर कारोबार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंकले सोमबार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुँने र भौतिक...
गुल्मीको रेसुङ्गा क्याम्पसमा व्यवस्थापन संकाय स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि छलफल
मंगलबार, वैशाख ७, २०७८
‘विद्यार्थी शक्तिसँग जोस मात्र होइन, होस पनि हुन्छ’
मंगलबार, वैशाख ७, २०७८
गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले विद्यार्थी शक्तिसँग जोस मात्र नभई होस पनि हुने बताएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नं २ गुल्मीले आयोजना गरेको कार्यक्रममा सभापति श्रेष्ठले विद्यार्थी शक्तिमा जोस मात्र नभई होस पनि हुने बताएका हुन् ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, वैशाख ७, २०७८
पाल्पा, जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ८ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


-1762576335.jpg)