तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला
आइतबार, जेठ २८, २०८०
चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने
आइतबार, जेठ २८, २०८०
तानसेन नगरपालिका –१ मा रहेको चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनःसूर्य प्रसाद न्यौपाने चयन भएका छन् । पुस्तकालयको दोस्रो साधारणसभा तथा प्रथम अधिवेनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
मनसुन भित्रिन अनुकूल वातावरण बन्दै
आइतबार, जेठ २८, २०८०
पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए ।
रामपुरका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
आइतबार, जेठ २८, २०८०
जिल्लाको रामपुर नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । नगरको शिक्षा शाखाले नगरका भित्रका प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
रामपुरमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
आइतबार, जेठ २८, २०८०
जिल्लाको रामपुरमा स्वास्थ्यकर्मीका लागि अभिमुुखिकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारले नगरभित्र सञ्चालित क्लिनिक तथा पारामेडिक्सका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
शनिबार, जेठ २७, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो
शनिबार, जेठ २७, २०८०
जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ
शनिबार, जेठ २७, २०८०
काँग्रेस गुट, उपगुटमा रुमाली रहेको आरोप लागेका बेला नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उसभापति श्रेष्ठले गुट चिन्ने नभई रुख चिन्ने...
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता
शनिबार, जेठ २७, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारको बैंठकमा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण
शुक्रबार, जेठ २६, २०८०
नेपाली काँग्रेस गुल्मीले पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । काँग्रेसले पार्टीका भातृ संगठन, शुुभेच्छुक संस्था, स्थानीय, वडातहमा रहेका पार्टी प्रतिनिधिहरुलाई शुुक्रबारदेखि दुुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।
उपचार प्रभावकारी बनाउन अस्पताललाई निर्देशन
शुक्रबार, जेठ २६, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् ।
पाल्पामा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा
शुक्रबार, जेठ २६, २०८०
पाल्पाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु कामकाज रोकेर आन्दोलनमा उत्रिएका छन् । सरकारले आफ्ना मागहरु नयाँ बजेटमा पनि सम्वोधन नगरेपछी विद्यालय कर्मचारीहरु कडा आन्दोलनमा उत्रिएका हुन् ।

1686476974.jpg)
