Shittalpati
आज विश्व रक्तदाता दिवस मनाइदैं
आज विश्व रक्तदाता दिवस मनाइदैं आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
कारण देखाउ आदेश
कारण देखाउ आदेश सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द देशका अन्य जिल्लाका तुलनामा पाल्पाको हावा, पानी राम्रो मानिन्छ । चिसो मौसममा होस् वा गर्मी मौसममा नै किन नहोस् यहाँको मौसम मध्यम नै रहने गर्छ । तर यस पटक भने तराईमा बढेको अत्याधिक गर्मीको प्रभाव पाल्पामा पनि परेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा...
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा पाल्पामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको समन्वयमा तानसेनमा भएको सरोकारवालासँग प्रजनन् स्वास्थ्य र मूल्य मान्यता सबन्धी अभिमुखीकरण कार्यक्रममा उच्च प्रशासक, जनप्रतिनिधी, युवा, महिला तथा पत्रकारहरुले गर्भधारण गर्ने वा धारण गरेको गर्भलाई...
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता  हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
रूखबाट लडेर एक महिलाको मृत्यु
रूखबाट लडेर एक महिलाको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’ गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।
आज विश्व बालश्रम विरुद्धको दिवस
आज विश्व बालश्रम विरुद्धको दिवस विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’ सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ ।
Weather Update