गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई
कोरोनासँग लड्न सचेतना अपनाऔँ
नागरिकका गुनासा सम्बोधन गर
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
View our latest news on any of these social networks!