Shittalpati
अन्तरदेशीय प्रसारण लाइनका लागि वैदेशिक लगानी स्वीकृति
अन्तरदेशीय प्रसारण लाइनका लागि वैदेशिक लगानी स्वीकृति नेपाल र भारतबीच विद्युत आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४ सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको...
बुद्ध जयन्तीको सन्दर्भ
बुद्ध जयन्तीको सन्दर्भ देशभर आज २५६६ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै...
रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध
रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध जिल्लाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका हुन् । उनीहरुले रम्भा गाउँपालिका–५, ताँहुमा ७४ मत फर्जी भेटिएपछि पुनःमतदान गर्न माग गरेका छन् ।
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् ।
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । केही दिन अघि मत माग्न घरमा पुगेका उम्मेदवारहरु सामु उनले यही दुःखेसो पोखेका हुन् । उनी भन्छन्– ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ ।...
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’ मेगा बैंक नेपालले कृषि व्यवसाय प्रवद्र्धन गर्न किसान कार्ड उपलब्ध गराउने भएको छ । बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
विकासमा साझा धारणा बनाऊ
विकासमा साझा धारणा बनाऊ सामान्यतयाः कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन नै विकास हो । विकास समयसँगै रुपान्तरण हँुदै जाने चक्र जस्तै हो । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, साँस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ ...
Weather Update